फिफा रेफ्री विक्रम चौधरीको निधन

काठमाडौँ- फिफा सहायक रेफ्री विक्रम चौधरीको शुक्रबार निधन भएको छ । नेपाल आर्मीमा आबद्ध रहेका रेफ्री चौधरीको अभ्यासकै क्रममा निधन भएको हो ।
त्रिभुवन आर्मी फुटबल क्लबले चौधरीको निधन भएको पुष्टि गरेको छ ।
चौधरी सेनाको भद्रकालीस्थित मैदानमा शुक्रबारै विहान ९:४५ बजे अभ्यासका क्रममा लडेका थिए । त्यसपछि उनलाई मैदानमै मेडिकल टिमले प्राथमिक उपचार गरेर अस्पताल पुर्याइएको थियो ।
तर, छाउनीस्थित सेनाको अस्पतालमा पुर्याइदा ३८ वर्षीय चौधरीलाई मृत घोषित गरिएको थियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया