बुन्डेसलिगाः केनले डेब्यु खेलमा गोल गर्दा बायर्न म्युनिख विजयी

काठमाडौँ- इंग्ल्यान्डका कप्तान ह्यारी केनले जर्मन बुन्डेसलिगाअन्तर्गत डेब्यु खेलमै गोल गर्दा बायर्न म्युनिख विजयी भएको छ ।
वेर्डर ब्रेमेनको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा म्युनिखले वेर्डर ब्रेमनलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
म्युनिखको जितमा लेरोय सानेले २ तथा केन र म्याथिस टेलले एक-एक गोल गरे ।
केनले बुन्डेसलिगाको डेब्यु खेलमै गोल गरेका हुन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया