कोशी प्रदेशका मुख्यमन्त्रीले राखे विश्वासको मतका लागि प्रस्ताव

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा विश्वासको मत माग्दै प्रस्ताव पेश गरेका छन् ।
मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा बमोजिम प्रदेश सभामा विश्वासको मत छ भन्ने प्रष्ट पार्न प्रस्ताव पेश गरेको बताए ।
बैठकमा अहिले दलका नेताहरुले बोल्ने क्रम शुरु भएको छ ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया