शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

प्रतिनिधिसभा बैठक बस्दै, के छ सम्भावित कार्यसूचीमा ?

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । 

संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ वार्षिक प्रतिबेदन २०७७/७८ तथा सोहौं प्रतिवेदन २०७८/७९ पेश गर्नेछन् ।