सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा, आज पनि बहस हुन सकेन

काठमाडौँ- क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आइतबार हुन सकेन । लेग स्पिनर लामिछानेविरुद्ध मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइ तय भएपनि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको थियो ।
सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया