सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले ल्यायो ‘म्याजिक मनसुन अफर’

काठमाडौँ– सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले ‘म्याजिक मनसुन अफर’ ल्याएको छ। भदौ १ बाट लागू भएको यो अफर भदौ १५ सम्म चल्नेछ । सेल्सवेरीमा सपिङ गर्ने ग्राहकले अफर अन्तर्गत भारी छुट प्राप्त गर्ने जनाइएको छ ।
अफर बाबुको मुख हेर्ने कुशे औशी, रक्षा बन्दन, गाइजात्रा, र तीजको अवसरलाई लक्षित गरेर ल्याइएको हाे ।
घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक छुट प्रदान भइरहेको सेल्सवेरीले जनाएको छ । यो अफर सेल्सवेरीका काठमाडौँ उपत्यकामा रहेका सबै शोरुम र पोखरा क्षेत्रमा सेलवेजका सबै ब्रान्चमा लागू हुनेछ ।
वाइनमा फ्ल्याटमा २० प्रतिशत छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस्तो अफर ल्याइएको सेल्सवेरीले जनाएको छ । त्यसैगरी, माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोगमा समेत सेल्सवेरीमा विशेष छुट प्रदान गरिएको छ ।
१० प्रतिशत वा नगद ३ सय रुपैयाँ छुट प्रदान हुनेछ ।

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

प्रतिक्रिया