प्रदेश सभाका पूर्व सदस्य मियाँको निधन

विराटनगर- कोशी प्रदेशको पहिलो सभाका सदस्य मोहम्मत ताहिर मियाँको निधन भएको छ । सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहा घर भएका पूर्व प्रदेश सभा सदस्य मियाँको मंगलबार विहान आफ्नै घरमा निधन भएको हो ।
मियाँ तत्कालीन प्रदेश १ को प्रदेश सभामा नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित भएका थिए ।
कोशी प्रदेश सभा सचिवालयले पूर्व प्रदेश सभा सदस्य मियाँको निधन भएको भन्दै शोक व्यक्त गरेको छ ।

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

प्रतिक्रिया