सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौँ- सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ ।

आज बिहीबार जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । 

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।