निर्माणाधिन घरको छतबाट लडेर मजदुरको मृत्यु

मकवानपुर- मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका-३ बसामाडीमा निर्माणाधिन घरको छतबाट लडेर एक जना निर्माण मजदुरको मृत्यु भएको छ ।
स्थानीय मन्जु लामाको निर्माणधिन घरको छतबाट घर बनाउन ईट्टा बोक्ने क्रमामा स्थानीय ६० वर्षीया लक्ष्मी खड्का अचानक लड्दा उपचारर्थ हेटौंडाको चुरेहिल अस्पताल ल्याएकोमा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको हो ।
लामाको शव हेटौंडा अस्पतालमा राखिएको प्रदेश बागमती प्रहरी कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया