सितोरियो कराते संघ कर्णालीमा हरि विष्ट

सुर्खेत- नेपाल सितोरियो कराते संघको कर्णाली प्रदेशको अध्यक्षमा हरि विष्ट चयन भएका छन् । संघको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट विष्टको अध्यक्षतामा नयाँ समिति गठन भएकाे हो । आज वीरेन्द्रनगरमा भएको अधिवेशनले विष्टलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो ।
अधिवेशनबाट उपाध्यक्षमा हेमन्तकुमार मल्ल, रामप्रसाद पाण्डे, गोविन्द घर्ती, चित्र राना, सचिवमा रमेशकुमार थापा, सहसचिवमा सीता भण्डारी, नन्दलाल खत्री, कोषाध्यक्षमा हिमाली भण्डारी चयन भएका छन् । नवगठित समितिको सदस्यमा ज्ञानेन्द्र भण्डारी, प्रेम पाण्डे, सन्तोष महतरा, लेखतबहादुर शाही, प्रियङ्का शाही र अजय गुरुङ चयन भएका छन् ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया