सांसद सुमना श्रेष्ठको प्रश्नः भागबन्डाका आधारमा डाइरेक्टर छान्ने कि मेरिटका आधारमा ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भागबन्डाका आधारमा डाइरेक्टर छान्ने कि मेरिटका आधारमा भनेर सरकारलाई प्रश्न गरेकी छिन् ।
बिहीबार प्रतिनिधिसभा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले कान्ति बाल अस्पतालको घटनालाई दर्शाउँदै सरकारले जहिले पनि क्षतिपूर्ति दिने, घटनालाई थामथुम गर्ने र यस्तो अवस्था नआओस् भनेर सार्थक प्रयास नगरेको आरोप लगाएकी छिन् ।
उनले यसलाई सिस्टमको असफलता बताउँदै कान्तिमा मिनिमम सर्भिस स्ट्यान्डर्ड ६८ प्रतिशत नर्सिङ अभाव देखाएको सही हो ? डिसास्टर कल भयो कि भएन ? भन्दै सभामुख मार्फत अर्थमन्त्री र स्वास्थ्य मन्त्रीलाई प्रश्न गरेकी थिइन् ।

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले जवाफ दिने

आजदेखि ‘सगरमाथा संवाद’ : १७५ विदेशी पाहुना काठमाडौँमा

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान आजबाट

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

प्रतिक्रिया