काठमाडौँमा फेरि भेटियो बर्डफ्लू संक्रमण

काठमाडौँ : नेपालमा फेरि चराचुरुंगीमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । काठमाडौँको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा चराचुरुंगीमा पुष्टि भएको हो ।
पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले इकागजसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । टर्की, हाँस, बटाईको नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको उनले जानकारी दिए ।
उनले भने, 'विस्तृत विवरण मन्त्रालयमा (कृषि विकास तथा पशुपन्छी) रिपोर्टिङ गरेपछि सार्वजनिक गर्नेछौँ ।'

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया