विश्वकर्मा पूजाका लागि सिँगारिँदै मूर्ति (तस्बिरहरू)

काठमाडौँ : विश्वकर्मा पूजाका लागि मूर्तिहरुको सिँगारिँदै छ । असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि राजधानीलगायतका स्थानहरूमा मूर्तिहरू सिंगारिएकाे हाे ।
ललितपुरको बखुण्डोलमा पनि यतिबेला विश्वकर्मा पूजा गरिने विश्वकर्माको मूर्तिहरु बनाउने काम धमाधम चलिरहेको छ । याे पूजामा फलाम र फलामले बनेका गाडी लगायत सामग्रीको पूजा गर्ने गरिन्छ।
विश्वकर्मा पूजामा नवदुर्गा भगवती, लक्ष्मी, कुमार र गणेश तथा तिनीहरूका वहानहरूका मुर्ति बनाउने गरिन्छ । विश्वकर्मा पूजाका दिन पूजिने विश्वकर्माको मुर्तिको माग पनि यतिबेला धेरै हुने गरेको छ । मुर्तिकारलाई यतिबेला मूर्ति बनाउन भ्याईनभ्याई छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया