नेम्वाङको निधनपछि सबै कार्यक्रम रद्द गरी स्वदेश फर्कँदै एमाले महासचिव पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरले आफनो भ्रमण छोटयाएर स्वदेश फर्कँदै छन् ।
हाल चीनको भ्रमणमा रहेका एमाले महासचिव पोखरेले पार्टी उपाध्यक्ष नेम्वाङको निधन पछि भ्रमण छोटाएर स्वदेश फर्कन लागेका हुन् ।
‘नेकपा एमालेका उपाध्यक्ष कमरेड सुवास नेम्वाङको दुःखद खबरले हामी स्तब्ध छौं । यो असाध्यै दुःखद खबरपछि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहनु भएको नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव क. शंकर पोखरेल आफ्नो सम्पुर्ण पुर्व निर्धारित सम्पुर्ण कार्यक्रम रद्द गरेर आज नेपाल फर्किनु हुने भएको छ’ सो भ्रमण टोलीमा रहेका राजेश राईले भने, ‘आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ । यसपछिको सम्पुर्ण कार्यक्रम रद्द भएको छ ।’ उनका अनुसार टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य पनि फर्किने निर्णयसमेत भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया