शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

भिरबाट लडेर अछाममा एकको मृत्यु

सांकेतिक तस्विर

अछाम- अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।