सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार हुने

काठमाडौँ– सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
बुधबार सार्वजनिक बिदा परेकाले कम्पनीको आइपिओ पर्सी बिहीबारदेखि मात्र कारोबारमा आउने भएको छ । पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता न्यूनतम १५८. ४१ देखि अधिकतम ४७५. २३ रुपैयाँको रेन्ज पाएको छ ।
सन नेपाल लाइफले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई १०० अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आइपिओ बिक्री खुला गरेको थियो । आइपिओ बाँडफाँट भदौ १५ गते गरिएको थियो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया