डडेलधुरा अस्पतालमा सरकारले पहिलोपटक पठायो अक्सिजन

काठमाडौँ : डडेलधुरा अस्पतालमा पहिलोपटक नेपाल सरकारले दिएको अक्सिजन सिलिन्डर पुगेको छ । सरकारले दिएको ५० वटा अक्सिजनसहितको सिलिण्डर डडेल्धुरा अस्पतालमा पुगेको हो ।
अक्सिजन सिलिन्डर नहुँदा कोभिड–१९का बिरामीको उपचारका लागि समस्या भइरहेको समयमा नेपाल सरकारले अक्सिजनसहितको सिलिन्डर पठाएको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको अक्सिजनका सिलिन्डरसहित डडेल्धुरा अस्पतालमा साना ठूला गरी २ सय भन्दाबढी सिलिण्डर भएकाले अक्सिजनको अभाव नहुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया