महेन्द्र नमुना माविका प्रधानाध्यापक जोशीलाई राष्ट्रिय शिक्षा पुरस्कार

दार्चुला- दार्चुलाका शिक्षक राम दत्त जोशीलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय शिक्षा दिवस–२०८० को अवसरमा सार्वजनिक विद्यालयका शिक्षकतर्फको पुरस्कार महाकाली नगरपालिका–४ स्थितको महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशीलाई प्रदान गरिएको हो ।
जोशीले २०४५ भदौ १२ गतेदेखि शिक्षण पेशा सुरु गरेका थिए । मालिकार्जुन मावि धापबाट शिक्षण पेशा सुरु गरेका उनी २०४८ भदौ २५ गते स्थायी नियुक्ती भएका थिए ।
त्यसपछि २०४८ पुस १ गते जिल्ला सदरमुकामस्थितको महेन्द्र माविमा सरुवा भए भने २०६३ माघ २३ मा बढुवामा परे । २०७० साउन २४ गतेदेखि महेन्द्र नमुना मावि खलंगाको प्रधानाध्यापक हुदै हालसम्म नेतृत्व गरिरहेका छन् ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया