पोखराको मणिपालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ

पोखरा- उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मणिपालमा उपचारका क्रममा साेमबार निधन भएपछि आक्रोशित आफन्तले अस्पतालका डाक्टर अनिल शाहमाथि हातपात गरेका हुन् ।
हातपातमा संलग्न भएकाे आरोपमा बिनय गुरुङलाई सिसिटिभीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले अस्पतालमा समेत तोडफोड गरेका छन् । अस्पतालमा तनावको स्थिति आएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया