एसियन गेम्स : नेपालीको पोस्टमा जापानको ८ गोल

काठमाडौँ- चीनमा जारी १९ औँ एसियन गेम्सको महिला फुटबलमा नेपालले लगातार दोस्रो हार भोगेको छ । समूह डी अन्तर्गत सोमबार जापानले नेपाललाई ८-० ले पराजित गरेको हो ।
यसअघि भियतनामले नेपाललाई २-० ले पराजित गरेको थियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया