एमाले कोशी प्रदेशको उद्घाटन आज, ओलीले सम्बोधन गर्ने

विराटनगर । धमाधम प्रदेश अधिवेशन गरिरहेको नेकपा एमालेकाे कोशी अधिवेशन आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने कोशी प्रदेश अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् ।
आज र भोलिसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागिता रहनेछ ।
आजदेखि सुरु हुने अधिवेशनमा काेशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाईएको छ । सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया