सुनसरी मालपोत कार्यालयका नायब सुब्बा र खरिदार १ लाख ५० हजार घुससहित पक्राउ

काठमाडौँ– सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिइरहेकाे अवस्थामा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगको इटहरीको टोलीले शुक्रबार सुब्बा कटुवाल र खरिदार अधिकारीलाई सेवाग्राहीसँग रकम लिइरहेकाेको अवस्थामा पक्राउ गरेको हो ।
आयोगको टोलीले सेवाग्राहीसँग जग्गा नामसारी गरेवापत घुस माग गरिरहेको भन्ने सूचना का आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
सुब्बा कटुवाल र खरिदार अधिकारीलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया