अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ: प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्पतालमा अक्सिजन अभाव हुन नदिन पर्याप्त पठाइएको बताए । 'अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ,' उनले भने, 'एयरलिफ्ट गरेर सिलिन्डर ल्याइएको छ । अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन पर्याप्त पठाइएको छ ।
उनले कोभिड-१९ संक्रमण अध्यादेश जारी गरिएको बताउँदै अध्यादेशको व्यवस्थाबमोजिम निर्देशक समिति गठन भएको समेत बताए । जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाउन मिल्ने अवस्था अध्यादेशमा रहेको उनले स्मरण गरे ।

बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री ओली

शहरी विकास मन्त्रालयको सन्तुलित बजेट

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले भनेः दाह्री काटेर जुत्ता लगाउँछु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

प्रतिक्रिया