सत्तामा रहनु वा नरहनु मेरा लागि प्रमुख विषय होइन : प्रधानमन्त्री ओली
'सत्ता साध्यमात्रै हो साधन होइन'
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनु वा नरहनु आफ्ना लागि प्रमुख विषय नभएको जिकिर लिएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सत्ता आफ्ना लागि साधन होइन साध्यमात्रै भएको बताए ।
'पार्टी सत्तामा जानु र प्रतिपक्षमा बस्नु सामान्य हो,' उनले भने, 'निर्दलीय चरित्र ख्याल-ठट्टाको विषय होइन । लोकतन्त्रका लागि आफ्नो जीवनको आधा शताब्दीभन्दा बढी खर्चेको र पञ्चायतमा जेलमा बिताएको मेरा लागि सत्तामा रहनु वा नरहनु प्रमुख विषय हुँदै होइन । 'बहुदलीय व्यवस्था' लोकतान्त्रिक शक्तिहरूकै दमन झेलेको हाम्रो पार्टीका लागि यो महत्त्वपूर्ण विषय होइन । हाम्रा लागि सत्ता साध्यमात्रै हो साधन होइन ।'

नाटक, गीत र सङ्गीतले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछः राष्ट्रपति पौडेल

बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री ओली

शहरी विकास मन्त्रालयको सन्तुलित बजेट

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले भनेः दाह्री काटेर जुत्ता लगाउँछु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

प्रतिक्रिया