सुर्खेतमा जेठ २५ सम्म निषेधाज्ञा

सुर्खेत : सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थप गरिएको छ । शुक्रबार बसेको कोमिड–१९ संटक व्यवस्थापन समितिको बैठकले १० दिनको लागि निषेध आदेश थप गर्ने निर्णय गरेको हो ।
कोरोनाका संक्रमित नघट्दासम्म निषेधाज्ञा थप गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘कोभिड संक्रमित नघट्दासम्म निषेध आदेश थप्नु पर्ने हुन्छ’ रिजालले भने, ‘अब जेठ २५ गतेसम्म निषेध आदेश थप्ने निर्णय भएको छ ।’ सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित छन् । बैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा आज (शुक्रबार) एक महिना पुगेको छ ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया