मतदान सुरु हुनुअघि उम्मेदवारहरू मत माग्न व्यस्त (फोटोफिचर)

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु हुन लाग्दा उम्मेदवारहरू मत माग्न व्यस्त देखिएका छन् । अहिले साढे ५ बजे सुरु गर्ने भनिएको मतदानलाई आवश्यक तयारी नपुगेको भन्दै निर्वाचन कमिटीले साँझ ७ बजे सारिएको जनाएको छ । मतदानको समय सरेपछि आकाक्षी उम्मेदवारहरू भने मत माग्न व्यस्त देखिएका छन् ।
विराटनगरस्थित होटल मनास्लु इनमा एमाले कोशी प्रदेश कमिटीको अधिवेशन जारी छ । अधिवेशन स्थलमै मतदानको तयारी भइरहेको छ । अधिवेशनमा १४ जिल्लाको भूगोल र जनवर्गीय सङ्गठनबाट गरी ९ सय ९७ प्रतिनिधि सहभागी छन् ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
प्रतिक्रिया