सिजी इलेक्ट्रोनिक्सले प्रमुख डिलरहरूलाई गरायो दुबई भ्रमण

काठमाडौँ– सिजी इलेक्ट्रोनिक्सले आफ्ना प्रमुख डिलरहरूलाई दुबई भ्रमण गराएको छ । यो वैदेशिक भ्रमण ५ दिनको रहेको थियो, जसमा नेपालका प्रमुख डिलरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
पोखराका न्यु साउण्ड एण्ड भिजनका प्रोप्राइटर मनहोर श्रेष्ठले सिजी इलेक्ट्रोनिक्स प्रति आभार व्यक्त गर्दै यस्ता किसिमका भ्रमणहरूले डिलरहरूको मनोबल उच्च हुने तथा आगामी दिनहरूमा कम्पनीले यस्ता किसिमका भ्रमणहरू निरन्तर गरिरहनेछ भन्ने कुरामा विश्वस्त रहेको बताए ।
प्रत्येक वर्ष नेपालभरीका डिलरहरूलाई मनोरञ्जन प्रदान गर्नुको साथ साथै ब्रान्डका प्रवर्द्धन र प्रोत्साहन गर्नका लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । साथै परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सि.जी इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरूलाई दुबई भ्रमणमा लगिएको कुरा विज्ञप्तिमा समावेश गरिएको छ ।

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

प्रतिक्रिया