कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रबार बस्ने प्रदेशसभभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ ।
२२ भदौमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया