एमाले गण्डकी : नेतृत्वका चयनका लागि मतदान सुरु

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन प्रक्रियाको सूची अनुसार ११.५५ देखि मतदान सुरु भएकाे प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता थापामगरले जानकारी दिए ।
एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धामा छन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।
अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छन् ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_RWndILgYIK_6eg2gpytrclfnnmp8hi73eyjh1r2wyqyts56q9wrt6tbhtjgstju1qns5on5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया