बझाङमा फेरि ५.३ रेक्टरको भूकम्प

कैलाली- बझाङमा पुन: भूकम्प गएको छ । शनिबार बिहान ११:४५ बजे बझाङको भातेखोला केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको हो ।
भूकम्पका कारण केही घरहरू चर्किएको स्थानीय शिक्षक नरेन्द्र उपाध्यायले बताए । उनले भूकम्पका कारण मानिसहरूमा पुन: त्रासको स्थिति सृजना भएको बताए ।
गत मंगलबारदेखि अहिलेसम्म बझाङमा सयौँ पटक भूकम्पको झट्का महसुस गरिएको शिक्षक उपाध्यायले बताए ।

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

प्रतिक्रिया