सेती नदीमा दुई जना बेपत्ता

कैलाली- शनिबार सेती नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका- ७ पिपल्ला बस्ने ८ वर्षीया खुशी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा दीपायलस्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
बेपत्ता दुवै जनाको प्रहरी, सशस्त्र प्रहरी, आफन्त र स्थानीयद्वारा खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

प्रतिक्रिया