स्वास्थ्य मन्त्रालयले सोध्यो ह्याम्स र स्टारसहित चार ल्याबलाई स्पष्टीकरण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले कोभिड परीक्षण रिपोर्ट स्टोर गरेको भन्दै चार वटा ल्याबलाई स्पष्टिकरण सोधेको छ । मन्त्रालयकाअनुसार ह्याम्स अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र स्टार अस्पताललाई २४ घण्टे स्पष्टिकरण सोधेको हो ।
पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट एक महिना र पोजेटिभ रिपोर्ट आएमा ३ महिना दिनसम्म स्टोर गरेकाले यी अस्पताललाई स्पष्टिकरण सोधेको मन्त्रालयले जनाएको छ ।
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया