झन्डै दुई साताको अमेरिका भ्रमणपछि स्वदेश फर्किए उपेन्द्र यादव

काठमाडौँ- सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन् । झन्डै दुई साता अमेरिकामा बिताएका अध्यक्ष यादव मंगलबार राती स्वदेश फर्किएका हुन् । अध्यक्ष यादव गत असोज १२ गते अमेरिका गएका थिए ।
एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुनका लागि उनी अमेरिका गएको जसपा नेपालले जनाएको थियो । तर, अमेरिकामा रहेको सो कार्यक्रम विवादित बनेको थियो, त्यस संस्थामा आबद्ध एउटा पक्षले भने विरोध र आपत्ति जनाएको थियो । यद्धपी, अध्यक्ष यादवले निमन्त्रणा अनुसारको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका हुन ।
अमेरिकास्थित विभिन्न संघ संस्थाले आयोजना गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा पनि उनको सहभागिता रहेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया