मैत्रीपूर्ण फुटबलः इंग्ल्यान्ड, दक्षिण कोरिया र जापान विजयी

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्ड, जापान र दक्षिण कोरिया विजयी भएका छन् ।
शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई १-० गोलले पराजित गर्यो । इंग्ल्यान्डको जितमा ओली वाटकिन्सले निर्णायक गोल गरे ।
यता जापानले क्यानाडामाथि ४-१ गोलअन्तरको जित हात पार्यो । जापानको जितमा आओ टानाकाले २ तथा केइटो नाकामुराले एक गोल गरे । क्यानाडाका अल्फोन्सो डेभिजले एक आत्मघाती गोल गरे ।
क्यानाडाका लागि जुनियर होइलेटले एक गोल फर्काए ।
दक्षिण कोरियाले भने ट्यूनिसियालाई ४-० स्तब्ध पार्यो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया