विश्वभर कोभिड संक्रमणका कारण करिब साढे ३५ लाखको मृत्यु

काठमाडौँ : विश्वभर कोभिड-१९ संक्रमणका कारण ३५ लाख ४८ हजार ६ सय ४ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको मृत्युदर २ प्रतिशत रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कुल संक्रमित १७ करोड ६ लाख २८ हजार ५० छन् । १५ करोड २५ लाख ९२ हजार ४ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।
चैतको अन्तिम सातादेखि देखिएको कोभिडको दोस्रो लहर अन्तर्गत स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा भने सक्रिय संक्रमित एक लाख ११ हजार ५ सय ९ पुगेका छन् । कुल संक्रमित ५ लाख ५३ हजार ४ सय २२ पुगिसकेका छन् । ४ लाख ३४ हजार ७ सय ५० संक्रमणमुक्त भइसकेका छन् । नेपालमा अहिलेसम्म ७ हजार १ सय ६३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया