सुदूरपश्चिममा भूकम्पकाे धक्का

काठमाडौं । सुदूरपश्चिम प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
मापन केन्द्रकाअनुसार सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु भारतको बतन भन्ने स्थान रहेको मापन केन्द्रले जनाएको छ ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया