थप ४,३६९ जनामा संक्रमण पुष्टि, ६,२०५ संक्रमणमुक्त
१ सय ९ जनाको मृत्यु

काठमाडौँ : नेपालमा थप ४ हजार ३६९ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । आइतबार सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो चौबिस घण्टामा ४ हाजर ३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
१० हजार ९८६ जनामा गरिएको पीसीआर परीक्षणमा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा १ सय ९ जनाले कोभिडका कारण ज्यान गुमाएका छ्न ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोभिड संक्रमणमुक्त भएका छ्न । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया