कर्णालीमा बजेट अधिवेशन बोलाउन एमालेको माग

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ । एमालेको आज बसेको संसदीय दलको बैठले संसद् अधिवेशन बोलाउन माग गरेको हो ।
प्रदेशको नीति तथा कार्यक्रमको विषयमा छलफल गर्नको लागि संसद अधिवेशन आह्वान गरिएको एमाले सांसद सुशिल थापाले जानकारी दिए । ‘नीति तथा कार्यक्रम र बजेटबारे पर्याप्त छलफल गर्नका संसद अधिवेशन अधिवेशन आह्वान गर्न माग गरिएको हो’ थापाले भने, ‘अब असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ ।’
‘बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथासक्दो छिटो संसदको अधिवेशन आह्वान गर्न कर्णाली प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ,’ आइतबार कँडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बजेट ल्याउनुअघि नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल गर्नुपर्ने भएका कारण तत्काल अधिवेशन बोलाउन माग गरिएको ओली पक्षीय एमालेका नेताहरुको भनाई छ ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया