सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइयाे कोजाग्रत पूर्णिमा
काठमाडौँ- आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइएको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व शनिबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी समापन हुन्छ ।
कोजाग्रत पूर्णिमासंगै दसैँ पनि सकिएको छ । दसैँ सकिएसंगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ । दसैँका लागि उपत्यका छाडेर घर गएकाहरू फर्कन थालेपछि उपत्यकामा चहलपहल बढेको हो ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया