म्यानचेस्टर डर्वीमा सिटीको शानदार जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर डर्वीमा साविक विजेता म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा सिटीले युनाइटेडलाई ३-० गोलअन्तरले पराजित गर्यो । सिटीको जितमा अर्लिङ हालान्डले २ गोल तथा फिल फोडेनले एक गोल गरे ।
आइतबार राति नै भएको खेलमा लिभरपुलले नटिङ्घम फरेस्टलाई ३-० तथा एस्टन भिल्लाले लुटोनलाई ३-१ ले पाखा लगायो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया