वीरेन्द्रनगर वडा नं ६ को नवनिर्मित भवन उद्घाटन

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा न. ६ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । आज मगंलबार वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले भवनको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले वडाहरूबाट प्रवाह हुने सेवाहरू व्यवस्थित हुनुपर्ने बताइन् । ढकालले नागरिकको सेवा प्रवाह गर्ने मुख्य स्थान भनेको वडा कार्यलय भएको बताउँदै वडाबाट दिइने सेवाहरू जति व्यवस्थित तरिकाले दिन सक्यो त्यति नै नेपालको संविधान कार्यान्वयन भएको नागरिकहरूले अनुभूति गर्ने जिकिर गरिन् ।
प्रमुख ढकालले हिजोको दिनमा प्रशासनिक कामका लागि सिंहदरबार धाउनुपर्ने बाध्यात्मक काम वडा तथा पालिकामा हुने उल्लेख गरिन् । स्थानीय सेवाले विकास निर्माण तथा सेवा प्रवाहमा बढीभन्दा बढी परिणाम आउने गरी काम गर्नुपर्ने समेत उनको भनाइ छ ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Fw5SEouuOw_pvrg1ytwqohyolrrb5sstaqlbntbyyrad7jpibjpukoywxghjm6zfetz6py7.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

प्रतिक्रिया