साउदी अरेबियाले २०३४ को फिफा विश्वकप आयोजना गर्ने बलियो सम्भावना

काठमाडौँ- साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप फुटबल आयोजना गर्ने सम्भावना बढेको छ ।
अस्ट्रेलियाले सन् २०३४ को विश्वकप आयोजनाका लागि प्रस्ताव पेश नगर्ने निर्णय गरेका कारण साउदी अरेबियाले सो विश्वकप आयोजना गर्ने सम्भावना बढेको बीबीसीले जनाएको छ ।
सन् २०३४ को फुटबल विश्वकप आयोजनाका लागि मंगलबारसम्म प्रस्ताव पेश गर्नुपर्ने भएपनि अस्ट्रेलिया पछि हटेको हो ।
प्रस्ताव पेश गर्नेमा साउदी अरेबियामात्र रहेको बीबीसीले उल्लेख गरेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया