कतारी राजाको नेपाल भ्रमण स्थगित

काठमाडौँ- कतारका अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण स्थगित भएको छ । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको समाचारमा इकागजमा प्रकाशन भएको थियो ।
पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले इकागजलाई जानकारी दिए ।
कतारस्थित नेपाली दूतावासका अनुसार हाललाई नेपाल र अन्य दुई देशको भ्रमण स्थगित भएको छ । मध्यपूर्वमा भईरहेको इजरायल प्यालेस्टाइन द्वन्द्वका कारण अमिरको भ्रमण पुनः अनुकुल समयमा मिति तय गर्ने गरि स्थगित भएको हो ।

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

प्रतिक्रिया