डब्लुएचओको क्षेत्रीय निर्देशकमा साइमा वाजेद निर्वाचित

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एशिया (सेरो) को क्षेत्रीय निर्देशकमा साइमा वाजेद निर्वाचित भएकी छन् ।
बंगलादेशका तर्फबाट उम्मेदवार बनेकी उनले नेपालका तर्फबाट उम्मेदवार बनेका डा.शम्भु आचार्यलाई पराजित गरेकी हुन् । आज भएको निर्वाचनमा वाजेदले ८ मत प्राप्त गरिन् । नेपालका डाक्टर आचार्यले २ मत प्राप्त गरेका थिए ।
कुल १० मत खसेको थियो । निर्वाचित क्षेत्रीय निर्देशकले १ फेब्रुअरी २०२४ देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया