ओमनमा भिजिट भिसामा पुगेर कामदार हुन नपाइने

काठमाडौँ- ओमनमा भिजिट भिसामा पुगेकाले काम गर्न नपाउने भएका छन् । ओमनस्थित नेपाली दूतावासका अनुसार अक्टोबर ३१ देखि पर्यटक भिसामा पुगेकाले कामदारको भिसाको रुपमा परिवर्तन गर्न नपाउने भएका हुन् ।
पर्यटक भिसामा ओमन पुर्याएर कसैले काम लगाइदिन्छु भन्ने प्रलोभनमा नपर्न पारेका भए त्यस्तो लोभमा नपर्न दूतावासले आग्रह गरेको छ ।
‘कसैले ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिलाउँछु भनेर गलत आश्वासन दिएको भए समयमै सचेत हुन र सम्बन्धित सबैको लागि दूतावास अनुरोध गर्दछ,’ दूतावासले भनेको छ ।

कतारका पाँच विद्यालयमा नेपालीले पढ्न पाउने

यूएईमा नेपालीले जिते ७१ करोडको लक्की ड्र

कतारले नेपाली अभिभावकका भिसा प्राप्त सन्तानलाई विद्यालय पहुँचमा पुर्याउने

भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

दुबईमा 'तीज विशेष सांस्कृतिक धमाका २०७९' कार्यक्रम हुँदै

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान

कतारमा आजदेखि ६ वर्ष माथिका सबैले मास्क लगाउनुपर्ने

प्रतिक्रिया