टी-२० विश्वकप छनोट : एक खेलअघि नै सेमिफाइनल पुगेका नेपाल र ओमन भिड्दै

काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग खेल्दैछ । आज बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र ओमनबीच खेल सुरू हुँदैछ ।
नेपाल र ओमनले सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।
नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
ओमनले मलेसियालाई ३२ रनले हराएको थियो भने सिंगापुरलाई २२ रनले हराएको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया