वातावरण विभागले भन्यो : साउन १ गतेदेखि प्लाष्टिकको झोला बिक्री र प्रयोग नगर्नू

काठमाडौँ : सरकारले आगामी साउन १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात तथा बिक्रीमा रोक लगाएको छ । सपिङ्गमल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानले प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजका झोला प्रयोग गर्नलाई वातावरण विभागले अनुरोध गरेको छ ।
'४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पार्टपूर्जा प्रतिस्थापन गरेर नयाँ जडान गरेमा अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । आ. व २०७८/०७९ को आय व्यायको सार्वजनिक बजेटमा उल्लेख गरिएको छ,' विभागले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया