एमाले संसदीय दलको बैठक जारी

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक बसेको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भइरहेको छ ।
बिहीबार मध्यरातिबाट चालु सदनको अधिवेशन अन्त्य हुनै लाग्दा बसेको बैठकमा एमालेविरुद्ध भइरहेका गतिविधिका विषयमा पनि छलफल भइरहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया