भूकम्प पीडितका लागि एकीकृत समाजवादीले हस्तान्तरण गर्यो २५ लाखको चेक

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । एकीकृत समाजवादीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई भेटेर आफूले घोषणा गरेको २५ लाखको चेक हस्तान्तरण गरेको हो ।
पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब २ सय ५० बढी घाइते भएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया