कोशीको योजना आयोगको उपाध्यक्ष बन्दै पुरञ्जन आचार्य

काठमाडौँ - राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कोशी प्रदेशको योजना आयोगको उपाध्यक्ष हुँदैछन् ।
उनलाई मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्न लागेका हुन् । स्रोतका अनुसार आचार्यको आजै सपथग्रहण समेत हुनेछ ।

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

कोशी प्रदेश सरकारः परिमार्जित योगदानमूलक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

प्रतिक्रिया